आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

तपाईँहरूलाई नै राजा मानिरहेकै छु, सधैँ राजावादी भइरहन पाउँ : दीपकराज गिरि

काठमाडौँ । कलाकार दीपकराज गिरिले आफूलाई राजावादीको सूचीमा राखेर विज्ञप्ति निकालेकोमा असन्तुष्टि पोख्दै व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले आफूले दलका नेताहरूलाई नै राजा मानेर समर्थन गरिरहेको...