मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

स्वप्निलदेखि फिरोजलगायतको लाइभ अनलाइन कन्सर्टः जति सेयर हुन्छ त्यति रकम कोरोना रोकथाम कोषलाई

कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमणसँग लड्नका लागि नेपाली साङ्गीतिक क्षेत्रका विभिन्न हस्ती एकजुट भएका छन् । आर्बिट्ररी ग्रुप र खल्ती डट कमको संयुक्त सहकार्यमा सोमबार एक साङ्गीतिक कार्यक्रमको आयोजना हुँदैछ...