सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘डुप्लिकेट कर चुक्ता प्रमाणपत्र पेस गर्नुमा ऋणी नै जिम्मेवार’

काठमाडौँ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकबाट रवीन्द्र चौलागाईंले ऋण लिँदा डुप्लिकेट कर चुक्ता प्रमाणपत्र पेस गरेको भेटिएको छ । बैंकका जिम्मेवार अधिकृतहरूसँग मिलेर चौलगाईंले सो कागजात पेस गरेर ऋण लिएको...