काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बुधबार नियमित स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओली राजधानीको ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । ...