काठमाडौं– किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालले कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन अवलम्बन गरि संक्रमित विरामीको उपचार गर्न तयार रहेको जनाएको छ...