काठमाडौँ। लोकतान्त्रिक महिला संघ केन्द्रीय संयोजक (प्रभारी) को संयोजकको जिम्मेवारी निर्जला राउतले पाएकी छन। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को वरिष्ठ उपाध्यक्ष समेत रहेकी राउतले संयोजकको जिम्मेवारी पाएकी हुन्। पूर्वसांसद...