ललितपुर । काठमाडौंमा सामूहिक रूपमा टुँडिखेलमा घोडा कुदाएर घोडेजात्रा मनाइरहँदा ललितपुरमा भने एउटा मात्र घोडा कुदाएर फरक शैलीमा घोडेजात्रा मनाइएको छ । ललितपुर वल्खु टोलका स्थानीयले घोडा सवारी गरेर मन्दिर...