मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउन अन्त्यसँगै कोरोना संक्रमणको जोखिम बढ्यो

काठमाडौं । सरकारले मंगलबारबाट लकडाउन खुलेपछि सडकमा मानिसको चहलपहल बढेको छ । मंगलबार रातिदेखि १ सय २० दिनको लकडान खुलेसँगै काठमाडौं उपत्यकाका सडकमा बुधबार सवारी साधनको जाम हुन थालेको छ...