कठमाडौं– सेलकमको सेलपेले रकम स्थानान्तरण (फण्ड ट्रान्सफर) सेवा निस्शूुल्क उपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी...