धनगढी । बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका– ८...