काठमाडौँ । महायज्ञको तयारीका लागि दलितको घर भत्काएको विषय चर्किएपछि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एवं एसपी रमेश पण्डितलाई फिर्ता बोलाइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसपी...