पोखरा । गोरखाको प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिरमा प्रदेश सरकार प्रवेश गरेको छ । यसअघि संघ मातहत रहेको मन्दिर अब प्रदेश मातहत सञ्चालन हुन लागेको हो । सरकारले मन्दिरको क्षेत्र...