नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) २७ वर्षपछि फेरि दिल्लीको सत्ता पाएको छ । पछिल्लो विधानसभाको चुनावमा पार्टीले शानदार प्रदर्शन गरेको छ । त्यहाँका ७० मध्ये ४८ सिट जितेको छ...