काठमाडौँ । भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल–भारतबिचको समस्या पहिचान गरेर उठाउनुपर्नेमा जोड दिएका छन् । समस्या पहिचान भयो भने धेरै कुरा आफै समाधान हुने...