जनकपुर । प्रदेश–२ को नामकरणका लागि मंगलबार निर्वाचन हुने क्रम जारी छ । प्रदेशको नामाकरणका लागि नेकपा र नेपाली काँग्रेसले अघि सारेको जानकी, मिथिला–भोजपुराको प्रस्ताव मतदानबाट अस्वीकृत गरिएको छ भने...