मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अति सीमान्तकृत समुदायको अधिकार प्राप्तिका लागि लडाइँ चलिरहेको बताएका छन् । संविधानले प्रदत्त गरेको अधिकार उपभोगबाट सीमान्तकृत, आदिवासी जनजाति समुदाय वञ्चित...