काठमाडौँ। राप्रपाको केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष र महामन्त्रीलगायतले पेस गरेको प्रतिवेदनमाथि सदस्यहरूले शनिबारदेखि धारणा राख्न सुरु गरेकामा आइतबार दिउँसोसम्म...