शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाइँ जारी राख्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  प्रहरी हिरासतमा रहेका नेता कार्यकर्ताहरूको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने निर्णय गरेको छ । राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार धुम्बाराहीमा बसेको राप्रपाको...