शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

उद्योगमन्त्रीद्वारा बाढीले बगाएको ग्यास बुलेटको निरीक्षण

काठमाडौं । अविरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आयल निगमका अधिकारीसहित स्थलगत निरीक्षण गरेका छन् । शनिबार दिउँसो साढे १२ बजेतिर...