बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

श्रममन्त्री अर्यालका १०० दिन : श्रमिकका महत्त्वपूर्ण विषयमा ध्यान दिन सकेनन्

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कार्यभार सम्हालेको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयको हलमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिनसम्म...