काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ । बिहीबार २०२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी रविजंग...