शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रूसी नेता पुटिन र  युएईका राष्ट्रपति अल-नाह्यानबीच मस्कोमा भेटवार्ता हुने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुनेभएको छ । राष्ट्रपति अल–नाह्यानले राष्ट्रपति पुटिनसँग संयुक्त अरब इमिरेट्स...