आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपल्समा जी–७ को रक्षा शिखर सम्मेलन सुरु

नेपल्स । मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको पृष्ठभूमिमा जी–७ का रक्षामन्त्रीहरूले शनिबारदेखि वार्ता सुरु गरेका छन् । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षामन्त्रीस्तरीय पहिलो बैठक...