संकटबाट गुज्रिरहेको भारतको ‘यस बैङ्क’ का संस्थापक राणा कपुरलाई आइतबार विशेष अवकाश अदालतले मार्च ११ सम्मका लागि प्रवर्तन निर्देशालय (ईडी) को हिरासतमा पठाएको छ । कपुरलाई शनिबार बिहान सोधपुछका लागि...