दोलखा । घरायसी विवादका क्रममा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–३ करमथली टोलमा ३५ वर्षीय दीपक बुढाथोकीले गत पुस १० गते ७८ वर्षीया कृष्णमाया बुढाथोकीलाई कुटपिट...