जगत्मा विराजमान सबै वस्तु, प्राणी, वनस्पति इत्यादिप्रति करुणा र समभावको दृष्टि राख्ने भएका कारण बौद्ध परम्परामा पर्यावरणीय सन्तुलनलाई विशेष महत्त्व दिइएको भन्न सकिन्छ । जैन, हिन्दु र बौद्ध परम्पराका...