आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

साहित्य चिन्तनमा लेनिन

मार्क्सवादी साहित्य सिद्धान्तलाई समृद्ध गर्न लेनिनको उल्लेखनीय योगदान रहेको छ । साहित्यका बारेमा चिन्तन गर्ने महत्त्वपूर्ण राजनीतिक व्यक्तित्वको लहरमा उनलाई राखिन्छ । उनले व्यवस्थित रूपमा साहित्यका बारेमा चिन्तन गरेका छैनन्...