काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्र वरपर मासु र मदिरा निषेध गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै महाशिवरात्रि पर्वको अवसरमा पशुपति...