आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

ह्याकरहरूले चोरे ९९५ करोड पासवर्ड, कतै तपाईंको पनि चोरियो कि ?

काठमाडौँ । साइबर सुरक्षामाथिको खतरा दिनप्रतिदिन बढ्दै गइरहेको छ । डेटा लिक र साइबर आक्रमणको समाचार बारम्बार आइरहेका छन् । यसैबिच अहिलेसम्मकै सबैभन्दा ठुलो डाटा लिकको खबर बाहिरिएको छ ।...