पोखरा । पर्यटकीय नगरी पोखरा यतिबेला सुनसान छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सधैँ पर्यटकको चहलपहल बढी रहने लेकसाइड यतिबेला सुनसान बनेको हो । प्रतिवर्ष डेढ लाखको...