पोखरा । काम गर्ने वातावरण नपाएको भन्दै पोखरा महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले राजीनामा दिएका छन् । उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यहरू होमनाथ गैरे र जयप्रसाद सापकोटाले बुधवार...