बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबर महलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले फल्चा...