शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

घरजग्गा तथा सम्पत्ति करमा समानता, काठमाडौं महानगरद्वारा ४ बुँदे संशोधन

काठमाडौँ महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान संशोधन भएको छ । मंगलबार बसेको कार्यपालिकाको ५ औँ बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने...