सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी

झापा । जिल्लामा विगत चार वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान भएका छन् । घरेलु हिंसाका अधिकांश मुद्दाहरू अदालत नपुग्दै मिलापत्रमा टुङ्गिने गरेका हुन् । चार वर्षमा...