काठमाडौँ । नइ प्रकाशनले आ–आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ देखि १५ वर्षसम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । ...