सोल । दक्षिण–पूर्वी दक्षिण कोरियामा आइतबार जंगलको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा पाइलटको मृत्यु भएको छ । हेलिकप्टर जङ्गलको आगो निभाउन उडिरहेको थियो।...