शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

दिल्ली विधानसभा चुनावमा हार स्विकार्दै केजरीवालले भने– जनताको निर्णय हामीलाई स्वीकार्य छ

नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गरेका छन्। सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा उनले भने–  ‘आज दिल्ली चुनावको नतिजा आएको छ र जनताको निर्णय...