काठमाडौँ । पशुपति क्षेत्रमा सरसफाइ गर्दै आएका ३७ जना कर्मचारीलाई काम गर्न रोक लगाइएको छ । आइतबारसम्म काम गर्दै गरेका कर्मचारीलाई सोमबारदेखि काममा आउन रोक लगाइएको हो । करार सेवामा...