मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज घोषणा

काठमाडौँ । हिरो मोटोकर्पले नयाँ मोटरसाइकलहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।  ...