शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

विदेश पठाउने नाममा ४ सय २२ जनासँग ३ करोड ठगी

काठमाडौँ । विदेश पठाउने नाममा ४ सय २२ जनालाई ठगेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–४ घर भएका ३१ वर्षीय रमेश बयलकोटी...