सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

प्रचण्डको विश्लेषण : पहिला जितेका जनप्रतिनिधि दोहोर्‍याउँदा ५० प्रतिशत सिट हार्‍यौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २०७४ सालमा जितेका जनप्रतिनिधि दोहोर्‍याएर चुनाव लडाउँदा ५० प्रतिशत स्थानीय तह हारेको बताएका छन्। पूर्व स्थायी समितिको प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा प्रचण्डले दोहोर्‍याएर...