काठमाडौँ । नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ । काठमाडौँबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका...