सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तस्बिरमा हेर्नुहोस् पशुपतिमा बाबाको चहलपहलदेखि शृङ्गारपटारसम्म

काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिरमा बाबाको चहलपहल बढेको छ । यही फागुन १४ गते महाशिवरात्रिका लागि बाबाहरू भारतबाट समेत आउन थालेका हुन् ।  यस्तै महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति विकास...