नयाँ दिल्ली । गएको वर्ष विदेशमा बस्ने भारतीयहरूले घरमा १ खर्ब २० अर्ब डलर विप्रेषण पठाएका छन् । विश्व बैंकले बुधवार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । ...