शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । ...