सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

नेपालका विद्यार्थीले साझा सरोकारका मुद्दामा किन गर्दैनन् खबरदारी ?

काठमाडौँ । १५ वर्षदेखि निरन्तर बंगलादेश सरकारको नेतृत्व गरेकी शेख हसिना विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भइन् । सरकारी जागिरमा आरक्षण प्रणालीको विरोधमा करिब दुई महिनादेखि जारी विद्यार्थी आन्दोलनले हिंसात्मक रूप...