काठमाडौं– एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)” सम्मानबाट सम्मानित गरिएको छ । सीआईपी सम्मान निजी क्षेत्रलाई...