काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मोतिपुरमा एक जना पुरुषले आफैँलाई गोली प्रहार गरेका छन् । ८३ वर्षीय नारायण आचार्यले बाह्रबोर बन्दुकले आफ्नै बायाँ छातीमा प्रहार गरेका हुन् । सो हतियारको लाइसेन्स...