पछिल्लो ६ दिनदेखि नानावटी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका अमिताभ बच्चनले उनका लागि प्रार्थना गरिदिने सबैप्रति आभार व्यक्त गरेका छन् । यस सन्दर्भमा उनले आफ्नो सोसल मिडिया अकाउन्ट र ब्लगमा...