शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

अमेरिकामा अब केही दिन भित्रै सर्वसाधारणका लागि कोरोनाको भ्याक्सिन पाइने

अमेरिकामा अब केही दिनभित्रै सर्वसाधारणका लागि कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध हुने सम्भावना जताइएको छ ।  कोरोनाभाइरसका अमेरिकी कार्यक्रमका प्रमुखले डिसेम्बर ११ देखि कोभिड–१९ को भ्याक्सिन पाइने सम्भावना व्यक्त गरेका छन्...